Harsamaya
मध्यपूर्व युद्ध : लेबनानमा सात लाखभन्दा बढी मानिस विस्थापित
मध्यपूर्व युद्ध : लेबनानमा सात लाखभन्दा बढी मानिस विस्थापित लेबनानी अधिकारीहरूका अनुसार मार्च २ देखि जारी हमलामा कम्तीमा ४६६ जनाको मृत्यु भएको छ भने १ हजार ३१३ जना घाइते भएका छन्। मृतकहरूमध्ये ८४ जना बालबालिका रहेको जनाइएको छ।
सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते
सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते अस्पतालमा उपचारका क्रममा थप चार घाइतेको मृत्यु भएपछि मृत्यु सङ्ख्या १४ पुगेको छ । अहिले १६ घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट
मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ ।
बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबिच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् । नेपालमा सम्पन्न पछिल्लो निर्वाचनपछि विभिन्न देशका नेताहरूले पनि शुभकामना सन्देश पठाइरहेका छन् । 
टर्कीको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र 
टर्कीको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र  नेटोले भने आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ।
दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री
दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री दक्षिण चीन सागरमा दिगो शान्ति र स्थिरता प्राप्त गर्न ठोस संस्थागत समर्थन आवश्यक छ, वाङले उल्लेख गरे। उनले मतभेदहरू व्यवस्थापन गर्न लामो समयदेखि खोजिएको रूपरेखा भएको कुरामा जोड दिए।
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा यसैबीच, स्थानीय वातावरणीय निकायले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ ।
आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता
आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ। 
बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भागेर भारतमा शरण लिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध थप चिसिएको थियो।
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति ‘हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भूभाग पनि शत्रुहरूले कब्जा गर्न पाउने छैन ।’
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन् । साथै उनले छिमेकी तथा नजिकको मित्र राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
Weather Update