Harsamaya
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार  आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०,रुपैयाँ गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४०रुपैयाँ , प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ । 
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी (भिडियोसहित)
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षाको सुनिश्चितताका लागि मलखादको उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताउँदै सरकारले मलखादमा औसत ६६ प्रतिशतसम्म अनुदान दिँदै आएको जानकारी दिएका छन् ।
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित)
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 
कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन, कागजमा सीमित छ : उद्धव अधिकारी [भिडियोसहित]
कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन, कागजमा सीमित छ : उद्धव अधिकारी [भिडियोसहित] अहिले सरकारी तथ्यांकलाई आधार मान्ने हो भने ६२ प्रतिशत किसानहरू छौं । यसमध्ये व्यवसायिक रूपमा जाँदै गरेका किसानहरूको ठ्याक्कै तथ्यांक छैन । तर दुई प्रतिशतभन्दा माथि व्यवसायिक किसानहरू छैनन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार  आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ७० कायम...
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित)
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित) मुगुका २ सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ । 
असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा (भिडियोसहित)
असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा (भिडियोसहित) नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।
देशैभर करिब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूर पश्चिममा सबैभन्दा धेरै
देशैभर करिब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूर पश्चिममा सबैभन्दा धेरै प्रदेशगत हिसाबले सुदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सुदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सुदूर पश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार...
आजको तरकारी र फलफूलको मूल्य
आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज  गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, कायम भएको छ ।
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित)
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित) कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।
कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित] 
कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित]  साना किसान विकास लघुवित्तको सन्दर्भमा बोल्दै खतिवडाले संस्थाको तरलता र कारोबारबारे कुनै शंका नगर्न आग्रह गरे । संस्थागत र प्रणालीगत रूपमा साना किसान विकास लघुवित्तमाथि प्रश्न उठाउनु आवश्यक नरहेको उनले स्पष्ट पारे ।
Weather Update