Harsamaya
पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाइँ महोत्सव
रोपाइँ महोत्सव ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाइँ महोत्सवको आयोजना गरेको छ । 

शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरूले खेतमा धान रोपाइँ गरेर रोपाइँ महोत्सव गरेको हो । 

यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाइँ महोत्सव आयोजना गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update