Harsamaya
गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै
गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७, गाजर (लोकल) प्रतिकिलो रु ६०,...
इन्द्रावती–५ मा किसानलाई मिनि टेलर र बाख्रा वितरण, उत्पादन वृद्धिमा टेवा पुग्ने आशा
इन्द्रावती–५ मा किसानलाई मिनि टेलर र बाख्रा वितरण, उत्पादन वृद्धिमा टेवा पुग्ने आशा स्थानीय तहको स्रोत तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले कृषिमा यान्त्रीकरण र पशुपालन दुबैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। वितरण कार्यक्रममा वडाध्यक्ष शशिनाथ आचार्यले कृषि क्षेत्र आत्मनिर्भर बनाउन यस्ता योजनाले ठुलो योगदान पुर्‍याउने बताए ।
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था विग्रियो : अध्यक्ष नेपाल (भिडियोसहित)
पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था विग्रियो : अध्यक्ष नेपाल (भिडियोसहित) नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको कृषि प्रणालीमा आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् ।
धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा (भिडियोसहित)
धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा (भिडियोसहित) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् ।
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।
काठमाडौंमा नौलो तरिकाले मनाइयो असार १५ : नाम दिइयो ‘इन्द्रेणी रोपाइँ जात्रा’ (भिडियोसहित)
काठमाडौंमा नौलो तरिकाले मनाइयो असार १५ : नाम दिइयो ‘इन्द्रेणी रोपाइँ जात्रा’ (भिडियोसहित) देशभर राष्ट्रिय धान दिवस अर्थात असार १५ पर्व धुमधाम मनाइरहँदा नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले अधिकार र पहिचानका लागि भन्दै ‘इन्द्रेणी रोपाइँ जात्रा’ मनाएका छन् ।
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’ कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो ।
Weather Update