कांग्रेस उम्मेदवार बंशलाल तामाङको दाबी - शेरबहादुर असफल, युवराजले जनताको म्यान्डेट लत्याए
शुक्रबार, फागुन ८, २०८२
तामाङले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै कांग्रेस धर्मको पक्षमा रहेको बताए। ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म विजयी हुन्छु,’ उनले दाबी गरे।
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
बुधबार, फागुन ६, २०८२
त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।
सिन्धुपाल्चोक –२ का उम्मेदवार बंशलाल तामाङको दाबी - सिंहदरबार सफा गर्न कांग्रेसलाई जिताउनुपर्छ
सोमबार, माघ १२, २०८२
तामाङले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई विजयी गराएर सुशासन, विकास र जनताको भरोसा पुनःस्थापित गर्न सबैलाई आग्रह गरे।
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
आइतबार, माघ ११, २०८२
नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङ
नयाँ काम गर्ने हुटहुटीले मैदानमा उत्रिएको छु : वंशलाल तामाङ
शनिबार, माघ १०, २०८२
इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, कार्यशैली र नतिजा फेर्ने अवसर हो,’ उनले बताएका छन्।
सिंहदरबारको फोहोर पन्छाउँछु: बंशलाल तामाङ
शुक्रबार, माघ ९, २०८२
साथै नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापा भावी प्रधानमन्त्री हुने दाबीसमेत गरे।
साताको लोकप्रिय

