Harsamaya
दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति अब कम्तीमा पनि ४ दिन प्रसाईँ प्रहरी हिरासत रहनेछन् । प्रसाईँले यही मङ्सिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए ।
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।
तत्काल पार्टी खोल्ने कुनै तयारी छैन : दुर्गा प्रसाईँ
तत्काल पार्टी खोल्ने कुनै तयारी छैन : दुर्गा प्रसाईँ उनले गरिबी भगाउने भनेको गरिबहरूलाई नै लखेट्ने होइन भन्दै काठमाडौं नगर प्रहरीले भने गरिबहरूलाई लखेट्ने काम गरेको बताए । 
 दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ता 
 दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ता  उनले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दावी गरे । जनताका आधारभूत एजेण्डालाइ लिएर निर्वाचनमा सहभागी हुने उनले बताए । 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल  सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो । 
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता आफ्ना मागहरूप्रति सरकार सकारात्मक रहेको भन्दै त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको उनको भनाई छ । ‘तपाईँहरूको मागहरू संवेदनशील छौँ । तपाईँहरूले राखेका मागहरू अत्यन्तै राम्रा छन् ।
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो। 
कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ 
कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ  त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ (भिडियोसहित)
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ (भिडियोसहित) देशको ऐतिहासिक दस्ताबेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरूमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरू सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् । 
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
Weather Update