Harsamaya
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् । 
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित)
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित) प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । 
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित)
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित) त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए । 
दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्चको आदेश, रिहा भए प्रसाईँ (भिडियोसहित)
दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्चको आदेश, रिहा भए प्रसाईँ (भिडियोसहित) उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उच्चले  ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको जनाएको छ ।
दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा 
दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा  चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने
दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने 
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने  जिल्ला अदालत काठमाडौंकी न्यायाधीश मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो । 
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।
जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग 
जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग  पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
Weather Update