Harsamaya
तीनकुनेबाट बाहिरिए दुर्गा प्रसाईं, निजी घरहरूमा ढुंगामुढा नगर्न आग्रह
तीनकुनेबाट बाहिरिए दुर्गा प्रसाईं, निजी घरहरूमा ढुंगामुढा नगर्न आग्रह उनले  सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो ।  कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दु:ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले...
दुर्गा प्रसाईंले भने: संयमित हौं, ढुंगामुढा नगरौं
दुर्गा प्रसाईंले भने: संयमित हौं, ढुंगामुढा नगरौं राजावादीको प्रदर्शन तनावग्रस्त भएपछि सभाका कमाण्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका छन् । 
दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । 
राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई
राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । 
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दाबी गरे । आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मिलेर गर्ने तर्क गरे । 
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
Weather Update