Harsamaya
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा 
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा  उनले विगतका महाधिवेशनमा पनि निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी लिएपछि निष्पक्षता कायम गरेकै कारण सबैले निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था बनेको बताए।
कांग्रेस महाधिवेशन रोक्ने छुट कसैलाई छैन : गगन थापा
कांग्रेस महाधिवेशन रोक्ने छुट कसैलाई छैन : गगन थापा भएको नेतृत्व, निर्वाचन आयोगको अध्यावधिक विवरण र अदालतको डिभिजन बेन्चको फैसला कानुनसम्मत रहेको उनको दाबी छ।
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा 
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा  उनले अन्य दलभित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेताहरूले आफूलाई आवश्यक पर्दा बीपी कोइरालाको विचारलाई उद्धृत गर्ने गरेको बताए।
चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा (भिडियोसहित)
चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा (भिडियोसहित) उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ । प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन् ।’
 कसैको डर वा धम्कीले बाटो फेर्दिन - गगन थापा 
 कसैको डर वा धम्कीले बाटो फेर्दिन - गगन थापा  आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए । 
 पार्टी एकता सहमतिउन्मुख - गगन थापा
 पार्टी एकता सहमतिउन्मुख - गगन थापा कार्यदलका लागि दुई सदस्यको नाम मागिएको र एक–दुई दिनभित्र कार्यदलले औपचारिक रूप लिने उनले बताएका छन्।
आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’
आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’ समारोहलाई सम्बोधन गर्दै थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे।
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा त्यहाँ भावना भेट्नुहुन्छ। कवितामा पनि विचारभन्दा भावना र करुणा हावी भएको ठाउँमा कविता बलियो हुन्छ।’
प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य छैन : गगन थापा (भिडियो)
प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य छैन : गगन थापा (भिडियो) आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए । 
Weather Update