संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा
बिहीबार, असार २५, २०८३
उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे ।
सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा
आइतबार, असार २१, २०८३
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे ।
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शुक्रबार, असार १९, २०८३
विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गरे ।
लागुऔषधको समस्या अनुमानभन्दा धेरै भयावह रहेछ : गगन थापा (भिडियोसहित)
शुक्रबार, असार १२, २०८३
उनले भने, ‘केही वर्षअघि हुलाकी राजमार्गको संवाद यात्रामा जाँदा काठमाडौंमा बसेर अनुमान गरेकोभन्दा लागुऔषध दुव्र्यसनको समस्या धेरै भयावह भइसकेको रहेछ भन्ने महसुस भयो। त्यसपछि मैले पार्टी र संसद्मा पनि यो विषय पटक–पटक उठाउने प्रयास गरेको छु।’
छुट गरेजस्तो देखाएर सरकारले नागरिकको ढाड सेक्नेगरी कर असुल्यो : गगन थापा
आइतबार, जेठ ३१, २०८३
मध्यमवर्गीय परिवारलाई राहत दिने दाबी गरिएपनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको उनले बताए ।
सभापति गगन थापाको दाबी - क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो
मंगलबार, जेठ २६, २०८३
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताएका हुन् ।
‘मानवधिकार उल्लंघनका घटनामा कांग्रेस कार्यकर्ता संलग्न भए कारवाही हुन्छ, सरकार पूर्वाग्रही नबनोस्’
शनिबार, जेठ २३, २०८३
नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यिकरण गर्न नहुने धारणा राखे ।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त हुँदैन : गगन थापा
बिहीबार, जेठ २१, २०८३
उनले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राखे
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा
सोमबार, जेठ १८, २०८३
उनले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए ।
कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं : गगन थापा
शनिबार, जेठ १६, २०८३
विगतका जति पनि राम्रा कामहरू छन्, सत्कर्महरू छन्, गुणहरू छन्, त्यसलाई जोगाउने, जगेर्ना गर्ने र विगतका कूकर्महरूलाई छाड्ने हो।’
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो)
बिहीबार, वैशाख १७, २०८३
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए ।
नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा (भिडियोसहित)
बुधबार, चैत २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्।
पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसलाई दिनुस् : सभापति थापा
बिहीबार, फागुन १४, २०८२
सुशासनका लागि आगामी ५ वर्षका लागि काँग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो । विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ती सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए ।
साताको लोकप्रिय

