ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।
महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।
मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु
मंगलबार, माघ ६, २०८२
देशमा भएको भ्रष्टाचारको विरुद्ध र सुशासनको लागि आफूहरु अगाडि आएको बताउँछै जनताको अनअपेक्षा र जेनजीको माग अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए ।
रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ
मंगलबार, माघ ६, २०८२
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
शंकरदेव क्याम्पस काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् ।
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
मंगलबार, माघ ६, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
मंगलबार, माघ ६, २०८२
उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयभित्रै दर्ता प्रक्रिया सक्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि
मंगलबार, माघ ६, २०८२
अन्य दलहरू उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताका लागि देशभर पुग्दा काँग्रेस भने अलमलमा परेको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा स्थापित भएका थापाले टिकट वितरणमा पनि विशेषलाई प्राथमिकता दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता हुँदै
मंगलबार, माघ ६, २०८२
आयोगले भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।
एमाले महाधिवेशनः उम्मेदवारको मनोनयन सुरु
सोमबार, मंसिर २९, २०८२
आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो ।
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
सोमबार, मंसिर २९, २०८२
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
साताको लोकप्रिय

