Harsamaya
ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता
ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता २०७९ को निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही फेरी जुम्ली जनताको शरणमा आएका छन् । जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् ।
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं
उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।
इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी
इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी
मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन् उम्मेवारी दर्ता
मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन् उम्मेवारी दर्ता मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
Weather Update