दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी
आइतबार, असोज १९, २०८२
यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ ।

दशैंको तेस्रो दिन : बडादशैंको टीका र जमरा लगाउने क्रम जारी
शनिबार, असोज १८, २०८२
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।
-1759286892.jpg)
‘वडादशैं विजयको उत्सव मात्र होइन् सत्य, सदाचार, सद्भाव र एकताको पर्व हो’ : वेद गुरु आचार्य (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौँ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।

रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : न्यौपाने (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।

आज विजया दशमी : उत्तम साइत ११:५३ बजे
बिहीबार, असोज १६, २०८२
टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ । विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ ।
-1759286892.jpg)
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम(भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनी भन्छन्, ‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेँलो जमरा सफलता र पूर्णताको प्रतीक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशीर्वाद थापिन्छ ।’

दशैं र मोहनीबिच धेरै समानता छ तर एउटै हो भनेर बुझ्न मिल्दैन : बज्राचार्य (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
-1759286892.jpg)
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
यस दिन गरिएको पूजा, आराधना र कन्या पूजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ ।

घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका
मंगलबार, असोज १४, २०८२
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो (भिडियोसहित)
मंगलबार, असोज १४, २०८२
घटस्थापनामा भगवतीको आह्वान विशेष महत्त्व राख्छ । कतिपय घरमा नौ वटा कलश राखिन्छ, कतिपयमा एउटै कलशमा नौ देवीहरूको आवाहन गरिन्छ । जमरा भगवतीलाई प्रिय वस्तु भएकाले अनिवार्य रूपमा प्रयोग हुन्छ ।
-1759162494.jpg)
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु
सोमबार, असोज १३, २०८२
काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।

राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल
सोमबार, असोज १३, २०८२
राष्ट्रपतिले दशैं पर्वले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्।

दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित)
आइतबार, असोज १२, २०८२
प्रहरी उपरीक्षक सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।
साताको लोकप्रिय