आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै
आइतबार, असोज १२, २०८२
त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्।

आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा–आराधना गरिदैँ
शुक्रबार, असोज १०, २०८२
भगवान् स्कन्दकुमार कार्तिकेयको बाल स्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौँ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना
बिहीबार, असोज ९, २०८२
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
साताको लोकप्रिय