Harsamaya
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने ‘नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’
Weather Update