Harsamaya
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।
भयरहित वातावरणमा मतदान गरौँ, काँग्रेस सबैभन्दा ठुलो दल बन्दै छ : विश्वप्रकाश शर्मा
भयरहित वातावरणमा मतदान गरौँ, काँग्रेस सबैभन्दा ठुलो दल बन्दै छ : विश्वप्रकाश शर्मा काँग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहौल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन् ।
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन ।’
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए ।
विपक्षीलाई गाली नगरी चुनामा होमिन नेता तथा कार्यकर्तालाई विश्वप्रकाशको आग्रह
विपक्षीलाई गाली नगरी चुनामा होमिन नेता तथा कार्यकर्तालाई विश्वप्रकाशको आग्रह शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दावी गरे । 
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’ साथै, चितवनका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङले कांग्रेस विजयी बनाउन सबै नेता–कार्यकर्ताले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा (भिडियो)
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा (भिडियो) नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन् ।
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,’उनले भने, ‘त्यसैले नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।’
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा
कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले बिहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।
कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस
कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस आज बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।  
दरार र दुरी नबढाई कांग्रेसलाई अघि बढाउँछौँ : विश्वप्रकाश शर्मा
दरार र दुरी नबढाई कांग्रेसलाई अघि बढाउँछौँ : विश्वप्रकाश शर्मा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएपछि शर्माले फेसबुक लाइभमार्फत प्रतिक्रिया दिएका हुन्।
Weather Update