Harsamaya
एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु
एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो ।
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु प्रहरीका अनुसार मृतक तथा घाइतेलाई नजिकैका अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
पाकिस्तान हिमपहिरो: चार शव फेला, नेपाली पर्वतारोही पुरबहादुर गुरुङको मृत्यु पुष्टि
पाकिस्तान हिमपहिरो: चार शव फेला, नेपाली पर्वतारोही पुरबहादुर गुरुङको मृत्यु पुष्टि उनका अनुसार मृतकहरूमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुर बहादुर गुरुङको पहिचान खुलेको छ भने थप २ को पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। 
बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
बस दुर्घटना हुँदा ४० जनाको मृत्यु गम्भीर रहेको सेरानीले बताएका छन् । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दुर्घटना भएको सेरानीले बताएका छन्
 प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए
 प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतङ्ककारीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी विस्फोट, ७ जनाको मृत्यु
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी विस्फोट, ७ जनाको मृत्यु विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा  ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ  । 
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । 
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु सरकारी उद्धार कार्यालयका अनुसार भवनको पहिलो तलामा भएको विस्फोटले भवनको केही भाग क्षतिग्रस्त भएको थियो। सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट पीडितहरूलाई बाहिर निकालेका थिए।
कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते
कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते यसअघि फेब्रुअरी ११ मा स्वातको शाना करपा हाजी अबाद क्षेत्रमा बालबालिकाबीचको विवादले उग्र रूप लिएपछि भएको झडपमा एक जनाको मृत्यु तथा सात जना घाइते भएका थिए ।
इस्लामावादको शिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ को मृत्यु
इस्लामावादको शिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ को मृत्यु शुक्रबारको प्रार्थनापछि गेटमै आक्रमणकारीले विस्फोट गराएको सुरक्षा स्रोतले जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप
पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप ‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो ।
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् । 
Weather Update