Harsamaya
‘पाकिस्तानका पूव प्रधानमन्त्री इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आव्हान’ 
‘पाकिस्तानका पूव प्रधानमन्त्री इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आव्हान’  पाकिस्तानका केही भागहरूमा अशान्ति बढ्दै जाँदा विधिको शासन, निष्पक्ष मुद्दाको अधिकार कायम राखी शान्तिपूर्ण भेला र विरोध प्रदर्शनलाई अनुमति दिन संयुक्त राष्ट्रसंघले  विज्ञप्ति मार्फत अपिल गरेको जनाइएको छ ।
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरु खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरु क्षतीग्रस्त घरका बासिन्दाहरु रहेका छन् ।
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्र्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए ।
पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते
पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ ।
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् ।
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । 
पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु, ७०० बढी घाइते 
पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु, ७०० बढी घाइते  मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित टि-ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।
भारत र पाकिस्तानबिच आज वार्ता
भारत र पाकिस्तानबिच आज वार्ता अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा गोलाबारी भएको थियो । भारत र पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बिचको संवादपछि साँझ ५ बजेबाट संघर्ष विराम लागू गरिएको थियो...
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ । 
Weather Update