Harsamaya
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् ।
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । 
पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु, ७०० बढी घाइते 
पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु, ७०० बढी घाइते  मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित
टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित टि-ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।
भारत र पाकिस्तानबिच आज वार्ता
भारत र पाकिस्तानबिच आज वार्ता अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा गोलाबारी भएको थियो । भारत र पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बिचको संवादपछि साँझ ५ बजेबाट संघर्ष विराम लागू गरिएको थियो...
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ । 
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक २२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले यसको लागि पाकिस्तानलाई जिम्मेवार ठहरायो र सिन्धु जल सन्धि निलम्बन गर्‍यो र अटारी-वाघा सीमा बन्द गर्‍यो।
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
इरानमा आठ पाकिस्तानीको निर्ममतापूर्वक हत्या
इरानमा आठ पाकिस्तानीको निर्ममतापूर्वक हत्या यसरी मारिनेमा सबै सिस्तान–बलुचेस्तान प्रान्तको मेहरस्तानमा मारिएका हुन । यो क्षेत्र पाकिस्तानको सीमासँग जोडिएको छ । पाकिस्तानले आफ्नो विज्ञप्तिमा तेहरानस्थित पाकिस्तानी दूतावास र जाहिदानस्थित वाणिज्य दूतावासले हत्याको अनुसन्धान गर्न इरानी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ। सबैको शव फिर्ता पठाइँदैछ।
पाकिस्तानी राष्ट्रपति अस्पताल भर्ना
पाकिस्तानी राष्ट्रपति अस्पताल भर्ना पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरी राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेको र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएको छ। पाकिस्तानी समाचार आउटलेटहरूका अनुसार कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाबशाह अस्पताल वरपर कडा सुरक्षा व्यवस्था गरिएको...
Weather Update