Harsamaya
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु सरकारी उद्धार कार्यालयका अनुसार भवनको पहिलो तलामा भएको विस्फोटले भवनको केही भाग क्षतिग्रस्त भएको थियो। सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट पीडितहरूलाई बाहिर निकालेका थिए।
कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते
कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते यसअघि फेब्रुअरी ११ मा स्वातको शाना करपा हाजी अबाद क्षेत्रमा बालबालिकाबीचको विवादले उग्र रूप लिएपछि भएको झडपमा एक जनाको मृत्यु तथा सात जना घाइते भएका थिए ।
इस्लामावादको शिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ को मृत्यु
इस्लामावादको शिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ को मृत्यु शुक्रबारको प्रार्थनापछि गेटमै आक्रमणकारीले विस्फोट गराएको सुरक्षा स्रोतले जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप
पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप ‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो ।
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् । 
विश्वकपमा भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा
विश्वकपमा भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा आइसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ । सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।
पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु
पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ । 
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागी
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागी पिडीत परिवारहरु उद्धार प्रयास सुस्त गतिमा भएको आलोचना गरेका छन् भने ५० जना भन्दा बढीले आफ्ना बेपत्ता आफन्तहरू फेला पार्ने आशामा डिएनए नमूना दिएका छन् ।
कराची मल आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो
कराची मल आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो उनका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० बढी घाइते प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा दोषी ठहर गरिएकामा पत्रकारहरु आदिल राजा, शाहिन सेहबाई, डा. मोइद पिरजादा, सैयद अकबर हुसेन, वजाहत सईद खान, साबिर शाकिर र सैयद हैदर रजा मेहदी रहेका छन् ।
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ त्यसैगरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् ।
Weather Update