स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित दुई जना पक्राउ
शुक्रबार, असोज २, २०८३
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो।
स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ
बिहीबार, भदौ १८, २०८३
भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताए ।
स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ
मंगलबार, भदौ ९, २०८३
लागूऔषध कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा उनको कोठाबाट लागूऔषध नभेटिए पनि ३१ लाख रुपैयाँ नगदसहित विभिन्न सामग्री बरामद भएको ब्यूरोले जनाएको छ।
स्रोत नखुलेको नेपाली र भारतीय नगदसहित फलफूल पसल सञ्चालक पक्राउ
बुधबार, साउन २७, २०८३
काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन्।
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित वीरगन्जबाट चार जना पक्राउ
मंगलबार, साउन २६, २०८३
प्रहरीका अनुसार सुरजको साथबाट १ लाख, उपेन्द्रबाट १८ लाख १६ हजार, सागरकुमारबाट १८ लाख ३४ हजार र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
शुक्रबार, साउन १, २०८३
केन्द्रीय प्रहरी कक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।
स्रोत नखुलेको नगद सहित काठमाडौंमा दुई जना पक्राउ
शुक्रबार, असार ५, २०८३
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद
शुक्रबार, वैशाख ४, २०८३
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए ।
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति पक्राउ
आइतबार, पुस २७, २०८२
सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
चोरीको १० लाख २३ हजारसहित नुवाकोटका दीपक पक्राउ
शुक्रबार, मंसिर २६, २०८२
निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उहाँले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताए ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
शुक्रबार, मंसिर १२, २०८२
पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन् ।
स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित स्वयम्भूबाट दुई जना पक्राउ
शुक्रबार, कात्तिक ७, २०८२
पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।
स्रोत नखुलेको ८ लाख २५ हजारसहित राशिन्द्र पक्राउ
सोमबार, असोज २७, २०८२
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
साताको लोकप्रिय

