Harsamaya
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ लहान–३ अस्पताल चोकबाट  सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको  ९ लाख २८ हजारसहित चंदन पक्राउ
स्रोत नखुलेको  ९ लाख २८ हजारसहित चंदन पक्राउ भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो । 
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ यस्तै, रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ उनीहरू मंगलबार अपराह्न ४:३० बजे पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस (बा ३ ख २४१६) मा सवार थिए। बनेपा नगरपालिका–१४ स्थित साँगा चोकमा चेकजाँच गर्ने क्रममा राजन धमलाले बोकेको रातो झोलाबाट नगद २५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
स्रोत नखुलेको नगद १३ लाख ५० हजारसहित २ जना पक्राउ
स्रोत नखुलेको नगद १३ लाख ५० हजारसहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् । 
काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ
काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  
Weather Update