Harsamaya
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवको आज नगर दर्शन, शुक्रबार फूलबारी लीला, ६ गते धनुष यज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १०  गते रामकलेवा विधिसहित समापन हुनेछ ।
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभा यात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो । 
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित)
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित) मेयर साहले तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात् सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्ने बताए ।
असोज १७ : दिनभर के के भए ?
असोज १७ : दिनभर के के भए ? दुर्गा विसर्जनको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबिच फेरि झडप भएको छ ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो ।
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो शिव पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
Weather Update