Harsamaya
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो शिव पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
मुख्यमन्त्री सिंहको छड्के: अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ
मुख्यमन्त्री सिंहको छड्के: अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् ।
जनकपुरमा पाकिस्तानविरुद्ध प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन
जनकपुरमा पाकिस्तानविरुद्ध प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन प्रदर्शनका अगुवा संवाद समूहका अध्यक्ष राजीव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दूहरूलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्ध पनि प्रदर्शन गरेको जानकारी दिए ।
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्‍याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
Weather Update