Harsamaya
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ ।
धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना
धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना यो भोजको मुख्य आकर्षण भनेको यसमा सहभागी हुनेहरू हुन । विभिन्न राजनीतिक दलका पदाधिकारी, विभिन्न पालिकाका मेयर/उपमेयर, सरकारी निकायका कर्मचारीदेखि सर्वसाधारण रिक्सा चालकदेखि बाटोमा मागेर खानेसम्मको यस भोजमा उपस्थिती देख्न सकिन्छ । त्यसमा पनि एकै ठाउँमा बसेर भोज खाएको दृश्यले सबैको आँखा तानेको हुन्छ ।
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनी सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सित लहरका कारण बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ ।
आज विवाहपञ्चमी पर्व मनाइँदै
आज विवाहपञ्चमी पर्व मनाइँदै त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवको आज नगर दर्शन, शुक्रबार फूलबारी लीला, ६ गते धनुष यज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १०  गते रामकलेवा विधिसहित समापन हुनेछ ।
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभा यात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो । 
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित)
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित) मेयर साहले तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात् सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्ने बताए ।
असोज १७ : दिनभर के के भए ?
असोज १७ : दिनभर के के भए ? दुर्गा विसर्जनको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबिच फेरि झडप भएको छ ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो ।
Weather Update