Harsamaya
संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध 
संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध  सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित]
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित] उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे । 
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 
राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाव दिएन - रामहरि खतिवडा
राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाव दिएन - रामहरि खतिवडा खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सबै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे । 
सभापति रामहरि खतिवडाले दिए राजीनामा
सभापति रामहरि खतिवडाले दिए राजीनामा निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे । 
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए । 
कर्मचारीले गरेको बदमासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन - रामहरि खतिवडा (भिडियोसहित)
कर्मचारीले गरेको बदमासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन - रामहरि खतिवडा (भिडियोसहित) अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गर्न नहुने बताए । 
प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हाबी गराए : रामहरि खतिवडा
प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हाबी गराए : रामहरि खतिवडा उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरूका सल्लाहकारले खेलेको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको पनि बताएका छन् ।
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित)
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित) राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ ।
Weather Update