Harsamaya
चट्याङका कारण ३९ बाख्रा मरे
चट्याङका कारण ३९ बाख्रा मरे अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।
चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु
चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, डीएसपी नरहरि अधिकारीले दुई जनाको मृत्यु र दुई जान घाइते भएको जानकारी दिए । घाइते हुनेमा सोही ठाउँका ५८ वर्षकी बोमी बोहोरा र गौमुखी–की २४ वर्षीया सृजना न्यौपाने छन । घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको छ ।
सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु
सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो । उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
चट्याङ लागेर मकवानपुरका अजय पहरीको मृत्यु, एक घाइते
चट्याङ लागेर मकवानपुरका अजय पहरीको मृत्यु, एक घाइते चट्याङ लागेर  घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 
चट्याङ लागेर गुल्मीका ६ जना घाइते
चट्याङ लागेर गुल्मीका ६ जना घाइते उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
चट्याङ लागेर गोरखामा एकको मृत्यु
चट्याङ लागेर गोरखामा एकको मृत्यु उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 
हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु
हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए । 
सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु
सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 
मकवानपुरमा चट्याङ पर्दा एकको मृत्यु, ११ घाइते
मकवानपुरमा चट्याङ पर्दा एकको मृत्यु, ११ घाइते वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो । ०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए ।
चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु
चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु 
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु  सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । 
Weather Update