प्रभु साहको उद्घोष : अब सत्ताको चाबी बिचौलिया र दलालको हातबाट खोसेर जनताको हातमा ल्याइछाड्छौँ
आइतबार, मंसिर २१, २०८२
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जेनजी आन्दोलनले देशको गौरव बढाएको भन्दै यो आन्दोलनलाई अपराधीकरण नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् ।
जेन–जी आन्दोलनमा दमन गर्ने ओलीहरू र आन्दोलन हाईज्याक गर्ने सुशीलाहरुले देशलाई नियन्त्रित अस्थिरतामा फसाए : प्रभु साह
शनिबार, मंसिर ६, २०८२
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरुपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको र अहिले नियन्त्रित अस्थिरता चाहेको साहको आरोप छ ।
सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह
बुधबार, साउन २८, २०८२
सरकारको कस्टडीमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।
‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’ [भिडियो]
बुधबार, साउन ७, २०८२
यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
उनले नेताहरूको सबै प्रयासहरू क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरू तमासा देखाइरहेको बताए ।
सगरमाथा संवादमा उच्चस्तरीय सहभागिता नहुने देखियो (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्र प्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरूको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् ।
समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह
शुक्रबार, वैशाख २६, २०८२
आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीको ‘स्टण्ट’ले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
बिहीबार, वैशाख १८, २०८२
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गइरहेको छ । प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ ।...
हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ : प्रभु साह
शुक्रबार, वैशाख ५, २०८२
साथै उनले समृद्धिको लडाइँ भाषणले नजितिने बताए । उनले जब नेतृत्वमा कर्म नभैई केवल कृपाको आशा गर्नेहरू हुन्छन् तब समृद्धिको कल्पना गर्न नसकिने बताए ।
प्रभु साहको पार्टीका महासचिवले नै छाडे पार्टी
सोमबार, चैत २५, २०८१
यसअघि साहलाई वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाहलगायत धेरै नेताले छाडेका छन् ।
साताको लोकप्रिय

