Harsamaya
 ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’
 ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’ कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने ।
सांसद शाहीको सरकारलाई सुझाव -‘विकासका लागि समय दिनुस्, भ्रष्टाचारको अनुसन्धानमा बहाना नबनाउनुस्’ 
सांसद शाहीको सरकारलाई सुझाव -‘विकासका लागि समय दिनुस्, भ्रष्टाचारको अनुसन्धानमा बहाना नबनाउनुस्’  तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न भने वर्षौं कुर्न नपर्ने उनले बताए।
अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’ (भिडियोसहित)
अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’ (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे ।
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति उनले यस्ता सामग्री फैलाउनेहरूलाई आफूलाई त्यही अवस्थामा राखेर सोच्न आग्रह गर्दै यस्ता प्रचारले परिवार र समाजमा गम्भीर असर पार्ने उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति ज्ञानेन्द्र शाहीको आक्रोश: ‘निर्दोष चेलीको चरित्रहत्या बन्द गर’ 
सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति ज्ञानेन्द्र शाहीको आक्रोश: ‘निर्दोष चेलीको चरित्रहत्या बन्द गर’  उनले कसैको चरित्रमाथि आधारहीन आरोप लगाउनु मनोरञ्जन नभई गैरजिम्मेवार कार्य भएको उल्लेख गरेका छन्।
गणेश नेपाली प्रकरणमा सरकारमाथि शाहीको आक्रोश – ‘गोलीले मात्र होइन, बेवास्ताले पनि हत्या हुन्छ’ [भिडियोसहित]
गणेश नेपाली प्रकरणमा सरकारमाथि शाहीको आक्रोश – ‘गोलीले मात्र होइन, बेवास्ताले पनि हत्या हुन्छ’ [भिडियोसहित] मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्नुपर्ने ?
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्नुपर्ने ? बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताइन् । 
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रस्तावित कानुनी व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र लोकतान्त्रिक अधिकारमा गम्भीर असर पार्ने दाबी गरे ।
करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही
करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही उनले विद्युतीय सवारीसाधनमा भएको भनिएको करछली तथा बजेट सूचना चुहावट प्रकरणजस्ता विषयमा सरकारले महालेखा परीक्षकको प्रतिवेदनलाई बेवास्ता गर्दै सम्बन्धित पक्षलाई उन्मुक्ति दिएको आरोप लगाए।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिको बचाउ गर्दै ज्ञानेन्द्र शाहीले भने : जनताले बहाना होइन, परिणाम खोजेका छन्
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिको बचाउ गर्दै ज्ञानेन्द्र शाहीले भने : जनताले बहाना होइन, परिणाम खोजेका छन् उक्त भनाइको मूल उद्देश्य जनताको सेवामा बसेर आफ्नो दायित्व पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्य प्रणालीलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध चेतावनी दिनु हो।
‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेन’
‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेन’ नेपालमा चलचित्र किन आएनन भने हाम्रो प्रशासनीक झन्झटिलो र सेवा र सुविधा दिन नसेको कारणले गर्दा हो ।’
Weather Update