भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभयो : सांसद शाही [प्रतिनिधिसभा लाइभ]
बिहीबार, जेठ २८, २०८३
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् ।
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् ।
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न हुँदैन : राप्रपा प्रमुख सचेतक शाही [भिडियोसहित]
बुधबार, असोज २९, २०८२
यसरी विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखसँगको छलफलमा संसद पुनःस्थापनाबारे आ–आफ्नो मत राखेका छन्, तर जेनजी आन्दोलनका मागहरू सम्बोधन हुने कि नहुने भन्ने विषयमा सहमति बन्न बाँकी छ ।
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह [भिडियोसहित]
बुधबार, भदौ १८, २०८२
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।
‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारबाहीको माग [भिडियोसहित]
आइतबार, असार २९, २०८२
‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ । यहाँ कसको विश्वास गर्ने ?मन्त्रीहरूले पटक–पटक झूट बोल्न थाले जनताका अगाडि । के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही
मंगलबार, असार १७, २०८२
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानबिन होस् । नेपालको कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन । यो त राज्य अपराध हो ।
भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही (भिडियोसहित)
आइतबार, असार १५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् ।
वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रोपोगाण्डा हो : ज्ञानेन्द्र शाही [भिडियो]
मंगलबार, असार १०, २०८२
यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए ।
रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित)
आइतबार, असार १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’
ज्ञानेन्द्र शाहीको आक्रोश - सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो ?
मंगलबार, जेठ ६, २०८२
यदि सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिए । यस्तै, उनले जनता हिमपहिरो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटक बाजी गरिरहेको पनि बताए ।
साताको लोकप्रिय

![भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभयो : सांसद शाही [प्रतिनिधिसभा लाइभ]](https://www.harsamaya.com/uploads/posts/600X450/Gyanendra-shahi-1775129095.jpg)