केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड
शनिबार, साउन १०, २०८२
‘नेपालमा अहिले दलाल पुँजीपतिहरू र बिचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’ उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेड छाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

दाहालले लिए मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी
आइतबार, साउन ४, २०८२
उनले लेखेका छन्,‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुसी लाग्यो ।

दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
सोमबार, असार ३०, २०८२
उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । दाहालले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : दाहाल
मंगलबार, असार २४, २०८२
उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।

वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड
आइतबार, असार १५, २०८२
ठुला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ।’

सरकारको कुशासनले प्रतिगमनलाई मौका दिएको छ : प्रचण्ड (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचार विरुद्धको अभियान पनि चलाइरहेको बताए ।

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड
शनिबार, जेठ १७, २०८२
‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौ ।’

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष दाहाल
सोमबार, जेठ ५, २०८२
दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष दाहालले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट पारे ।

राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य : दाहाल
सोमबार, वैशाख २९, २०८२
बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उनको भनाई छ। उनले भनेका छन्, ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात...

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट
बुधबार, वैशाख २४, २०८२
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ ।

नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड
बिहीबार, वैशाख १८, २०८२
‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ । यही नै साँचो अर्थमा...
-(1)-1745986612.jpeg)
प्रचण्डद्वारा सहिद परिवारलाई सम्मान, विष्णु कुमारी लामिछाने पार्टीमा प्रवेश
बुधबार, वैशाख १७, २०८२
उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रममा अध्यक्ष दाहालले सहिदको योगदानलाई युगौँ सम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।

सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड
शनिबार, चैत ३०, २०८१
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए ।
साताको लोकप्रिय