दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । दाहालले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय