Harsamaya
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
यस्तो छ आगामी २४ घण्टाको मौसम 
यस्तो छ आगामी २४ घण्टाको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । 
तिहारमा कहाँ-कहाँ वर्षा र हिमपात हुँदैछ ?
तिहारमा कहाँ-कहाँ वर्षा र हिमपात हुँदैछ ? कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज देशभरको मौसम रहने
आज देशभरको मौसम रहने आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
देशभर मौसम सफा रहने
देशभर मौसम सफा रहने आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना
कोशी प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना आज राती देशभर मौसम मुख्यतया सफा रहने  महाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने आज राती कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस वर्षको मनसुन बाहिरियो
यस वर्षको मनसुन बाहिरियो उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी  दिए । 
मनसुनी वायु तथा स्थानीय वायु कमजोर हुँदै,  दुई प्रदेशमा वर्षा
मनसुनी वायु तथा स्थानीय वायु कमजोर हुँदै, दुई प्रदेशमा वर्षा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
Weather Update