Harsamaya
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित)
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित) विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह 
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह  उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ। उनीहरूको निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नाताले नेपाली कांग्रेसले लिनुपर्दछ ।’
‘राजाले त केही गर्न सकेनन्, अरूले के गर्लान् ?’ 
‘राजाले त केही गर्न सकेनन्, अरूले के गर्लान् ?’  आफूविरुद्धको दबाबप्रति कटाक्ष गर्दै देउवाले भने, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ?’
‘म नेता बनेर होइन,नागरिक बनेर फर्किएको छु’
‘म नेता बनेर होइन,नागरिक बनेर फर्किएको छु’ गौरवशाली इतिहास र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै जनताको चाहनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत देउवा स्वदेश फर्किएसँगै विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका कांग्रेसका नेता–कार्यकर्ता देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।
 शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
 शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै साउन २९-३१ गते पूर्व महामन्त्री शशांक कोइराला नेतृत्वको राष्ट्रिय भेलामा सहभागी हुन लागेका देउवाले पहिलो पटक सार्वजनिक रूपमा मन्तव्य पनि दिने भएका छन ।
तराईको तनावबारे देउवाको चिन्ता, शान्ति र सद्भाव कायम राख्न सबैलाई आग्रह
तराईको तनावबारे देउवाको चिन्ता, शान्ति र सद्भाव कायम राख्न सबैलाई आग्रह उनले हिंसा थप भड्किन नदिन सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। 
बीपी स्मृति दिवसमा देउवाको सन्देश : ‘प्रतिशोधको राजनीति बन्द गरौँ’
बीपी स्मृति दिवसमा देउवाको सन्देश : ‘प्रतिशोधको राजनीति बन्द गरौँ’ उनले प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प नहुने र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति नहुने आफ्नो अडान कहिल्यै नबदलेको पनि उल्लेख गरेका छन्।
निर्वाचन नजिकिँदा देउवा दम्पती विदेशमा
निर्वाचन नजिकिँदा देउवा दम्पती विदेशमा यद्यपि देउवानिकट स्रोतले भने स्वास्थ्योपचारका लागि मात्र विदेश गएको र निर्वाचनअघि नै स्वदेश फर्कने तयारी रहेको जनाएको छ।
सुदूरपश्चिममा निर्वाचन : देउवाको अनुपस्थिति कांग्रेसका लागि प्रतिउत्पादक
सुदूरपश्चिममा निर्वाचन : देउवाको अनुपस्थिति कांग्रेसका लागि प्रतिउत्पादक सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यस पटक निर्वाचनबाट बाहिर छन् । लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन ।
विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले
विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले कार्यवाहक सभापतिले भने पत्र बुझेका थिए ।
Weather Update