विशेष महाधिवेशनवालाको निम्तो लिनै मानेनन् देउवाले
शनिबार, पुस २६, २०८२
कार्यवाहक सभापतिले भने पत्र बुझेका थिए ।
विशेष महाधिवेशनको काउन्टरमा रणनीति बनाउन संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बस्ने
बिहीबार, पुस २४, २०८२
सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो।
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्
बिहीबार, पुस २४, २०८२
कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल
आइतबार, मंसिर १४, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
स्वदेश फर्किए देउवा दम्पती
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान
मंगलबार, कात्तिक ११, २०८२
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए ।
जेनजी आन्दोलनपछि पहिलो पटक बोल्दै देउवाले भने - देशमा निर्वाचनको वातावरण नै बनेको छैन
मंगलबार, असोज २८, २०८२
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा छ ।
देउवाका सासु ससुराको घरमा पनि सीआईबीको छापा
सोमबार, असोज १३, २०८२
उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो । शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
तीज पर्वले चेलीबेटी र माइतीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा
मंगलबार, भदौ १०, २०८२
उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्त्वपूर्ण पर्व हो ।
कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ : जनताले भोट हाल्छन् त के गर्ने मैले ? (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हटाउन पार्टीका नेताहरु आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए । जनता भन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवागरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ - सभापति देउवा [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ । पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’
‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’ [भिडियो]
सोमबार, साउन ५, २०८२
सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।
संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा [भिडियो]
शनिबार, असार २१, २०८२
उनले गणतान्त्रिक मुलुकमा समस्या आउनु सामान्य रहेको भन्दै समाधान गर्दै जाने र गणतन्त्र सुदृढ गर्न सुरुवात गरेको पनि बताए । उनले हिमाल बचाउनको लागि काम गर्नुपर्ने समेत बताए ।
साताको लोकप्रिय

