Harsamaya
जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा
जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।   
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 
१ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ
१ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ केही दिन अघि पनि जुम्लाका विभिन्न क्षेत्रमा प्रहरीले यस्तै कारबाही गर्दै जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो । 
सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ जुवातास खेल्ने कार्य कानुनी अपराध भएकाले सबै पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । 
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेका ८ जना पक्राउ  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ६५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
होटेलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
होटेलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता तास सहित पक्राउ गरेको हो । 
जुवातास खेलिरहेका २० जना पक्राउ
जुवातास खेलिरहेका २० जना पक्राउ प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 
जुवातास खेलिरहेका ६ जना पक्राउ
जुवातास खेलिरहेका ६ जना पक्राउ भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 
Weather Update