डेढ लाख नगदसहित जुवातास खेलिरहेका ९ जना बाराबाट पक्राउ
आइतबार, साउन ४, २०८२
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद ५ लाखसहित जुवा खेलिरहेको ११ जना पक्राउ
सोमबार, असार ३०, २०८२
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको ६ जना पक्राउ
आइतबार, असार २९, २०८२
म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
शनिबार, असार २८, २०८२
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको हो
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शुक्रबार, असार १३, २०८२
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा गोदावरीबाट चार जना पक्राउ
बुधबार, असार ११, २०८२
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवा खेलिरहेका पाँच जना गोठबाटै पक्राउ
बुधबार, असार ४, २०८२
घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चौतारामा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शनिबार, जेठ १७, २०८२
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
आइतबार, वैशाख २८, २०८२
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेका १३ जना पक्राउ
शुक्रबार, वैशाख १९, २०८२
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
शनिबार, चैत ३०, २०८१
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
आइतबार, चैत २४, २०८१
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टोखामा जुवातास खेलिरहेका १९ जना पक्राउ
बिहीबार, चैत ७, २०८१
यसैगरी काठमाडौं, टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

