Harsamaya
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु नेपाली सेनाको उच्च तहका अधिकृतहरूलाई लक्षित गरी नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ गरिएको छ।
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा नेपालको एकीकरण यात्रा केवल राजाहरूको संकल्पले मात्र सम्भव भएको थिएन। पृथ्वीनारायण शाहको विजयी यात्रा होस् वा नेपाल–अंग्रेज युद्ध, नेपाली सेनाले आफ्नो रगत र पसिना बगाएर इतिहास रचेको छ। गोरखालीहरूको आत्मबल, जनताको योगदान, र सैनिक बलकै कारण नेपालले अँग्रेज साम्राज्यलाई घुँडा टेकाउन बाध्य पार्यो।
फास्ट ट्रयाक निर्माणको समयावधि थपिने
फास्ट ट्रयाक निर्माणको समयावधि थपिने उनले भने, 'नेपाली सेनाले जिम्मा लिएको काम नगर्ने भन्ने कुरै हुँदैन। हामी दिनरात प्रयास गरिरहेका छौँ । तर, असोज १२ र १३ गतेको भारी वर्षाले काममा असर पारेको छ। प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन। साथै, रुख कटानमा बढी समय लागेकाले पनि निर्माणमा ढिलाइ भएको हो। खोकनाको जग्गा विवाद समयमै हल नभए...
सेना अझै खाल्डे ट्वाइलेट युगमै 
सेना अझै खाल्डे ट्वाइलेट युगमै  यति संस्थागत, व्यवसायिक र दक्ष भएको सेनाले भर्खरै गरेको फोटो तथा वृहत् प्रदर्शनी भने त्यति व्यवस्थित भएको देखिएन । १५ गतेबाट सुरु भएको पदर्शनीको सुरुका दिनमा भनिएका स्टलहरू सबै खोलिएका थिएनन् । सेना जस्तो व्यवस्थित संस्थाले स्टलहरु तयारी नहुँदै प्रदर्शनी सुरु गर्नु लाजमर्दो कुरा हो ।
जंगी अड्डामा सेनाको विगतदेखि वर्तमानसम्म  (फोटो फिचर)
जंगी अड्डामा सेनाको विगतदेखि वर्तमानसम्म (फोटो फिचर) प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरुको प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ ।
कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना
कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण, दुई सय १३ जना सुडान प्रस्थान
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण, दुई सय १३ जना सुडान प्रस्थान सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात...
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् ।  त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै छ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
Weather Update