Harsamaya
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको  नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। 
अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण
अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् । 
प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु (भिडियो)
प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु (भिडियो) आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नेपालीको सेनाको नयाँ प्रवक्तामा बस्नेत
नेपालीको सेनाको नयाँ प्रवक्तामा बस्नेत यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन्।
सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी
सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए । 
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण 
नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण  शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । 
नेपाली सेनाले भन्यो : संविधान प्रदत्त जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध, भ्रामक सूचनाको पछि नलागौं 
नेपाली सेनाले भन्यो : संविधान प्रदत्त जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध, भ्रामक सूचनाको पछि नलागौं  नेपाली सेनाले आफ्नो गतिविधि, नीति, र कार्यक्रमबारे जानकारी गराउन नियमित पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल, र सैनिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ। सेनासम्बन्धी जानकारी लिन इच्छुक पक्षहरूले नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सक्ने स्पष्ट पारिएको छ।
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु नेपाली सेनाको उच्च तहका अधिकृतहरूलाई लक्षित गरी नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ गरिएको छ।
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा नेपालको एकीकरण यात्रा केवल राजाहरूको संकल्पले मात्र सम्भव भएको थिएन। पृथ्वीनारायण शाहको विजयी यात्रा होस् वा नेपाल–अंग्रेज युद्ध, नेपाली सेनाले आफ्नो रगत र पसिना बगाएर इतिहास रचेको छ। गोरखालीहरूको आत्मबल, जनताको योगदान, र सैनिक बलकै कारण नेपालले अँग्रेज साम्राज्यलाई घुँडा टेकाउन बाध्य पार्यो।
Weather Update