Harsamaya
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । 
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ । 
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 
सेनाको हेलिकप्टरबाट चार गर्भवतीको उद्धार
सेनाको हेलिकप्टरबाट चार गर्भवतीको उद्धार हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । 
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पुर्याएको बताइएको छ ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाले सम्बन्धित जिल्लामा पुर्‍यायो
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाले सम्बन्धित जिल्लामा पुर्‍यायो जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । 
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित)
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित) नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।
बिहीबार पनि कर्फ्यू र निषेधाज्ञा जारी
बिहीबार पनि कर्फ्यू र निषेधाज्ञा जारी नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ।
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यु
देशभर निषेधाज्ञा र कर्फ्यु नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको सेनाले जनाएको छ ।
Weather Update