बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार
बिहीबार, माघ ८, २०८२
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।
महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग
आइतबार, माघ ४, २०८२
नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा
आइतबार, पुस ६, २०८२
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
शनिबार, मंसिर २७, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपीएलः विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
बिहीबार, मंसिर २५, २०८२
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
एनपीएल विश्लेषण: दुई शतक सहित बन्यो ३७ अर्ध शतक‚ ब्याटिङमा विदेशी खेलाडी हाबी
सोमबार, मंसिर २२, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए ।
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
शुक्रबार, मंसिर १९, २०८२
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
सोमबार, मंसिर १५, २०८२
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ।
नेपालद्वारा भारत ९२ रनले पराजित
शनिबार, कात्तिक २२, २०८२
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित
बुधबार, कात्तिक १९, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज
बुधबार, कात्तिक १९, २०८२
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित
बिहीबार, कात्तिक १३, २०८२
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
साताको लोकप्रिय

