Harsamaya
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।
राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो
राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो ।
गण्डकी प्रदेश टी–२० क्रिकेटको उपाधि स्याङजालाई 
गण्डकी प्रदेश टी–२० क्रिकेटको उपाधि स्याङजालाई  उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए । 
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये  बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए ।
प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित
प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा  विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै
राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको
नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का
नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितिमा यो सोचमा पूरा हुने बताए । 
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षा विपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।
Weather Update