लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
शनिबार, मंसिर २७, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपीएलः विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
बिहीबार, मंसिर २५, २०८२
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
एनपीएल विश्लेषण: दुई शतक सहित बन्यो ३७ अर्ध शतक‚ ब्याटिङमा विदेशी खेलाडी हाबी
सोमबार, मंसिर २२, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए ।
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
शुक्रबार, मंसिर १९, २०८२
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
सोमबार, मंसिर १५, २०८२
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ।
नेपालद्वारा भारत ९२ रनले पराजित
शनिबार, कात्तिक २२, २०८२
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित
बुधबार, कात्तिक १९, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज
बुधबार, कात्तिक १९, २०८२
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित
बिहीबार, कात्तिक १३, २०८२
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
शुक्रबार, कात्तिक ७, २०८२
भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार
सोमबार, भदौ २, २०८२
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।
साताको लोकप्रिय

