Harsamaya
बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ
बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ बालेनले जति भ्रम फैलाए पनि, तपाईंका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउँदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा ४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला ! बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन्
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । 
प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट
प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा किन पुगे प्रधानमन्त्री ओली पशुपतिमा ?
महाशिवरात्रीको पूर्वसन्ध्यामा किन पुगे प्रधानमन्त्री ओली पशुपतिमा ? हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रसन्नता र उत्सुकता व्यक्त गरेका थिए । 
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन २०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् । 
सात वटा प्रदेश पाँच वा नौ पनि हुन सक्छ रूवाबासी गर्नु पर्दैन -प्रधानमन्त्री ओली
सात वटा प्रदेश पाँच वा नौ पनि हुन सक्छ रूवाबासी गर्नु पर्दैन -प्रधानमन्त्री ओली शनिबार काठमाडौंमा राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख लोकतन्त्रमा आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका हुन् । 
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन 'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले टावरहरूको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । 
वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली
वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली मुलुकमा लगानी भित्राउने र उद्योग स्थापनाका लागि सहजीकरण गर्न सरकारले अध्यादेश ल्याएको ल्याएको भन्दै उनले आम रूपमा अध्यादेशले उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको उल्लेख गरे । 
Weather Update