प्रधानमन्त्री कर्णालीको मार्सी चामल चाखेको कुरा गर्दा संसदमा हाँसो
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा विकास तीव्र रूपमा बढेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले ‘मार्सी चामाल चाखेको’ कुरा सुनाउँदा संसदमा हाँसो छाएको हो ।
‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईको सानोठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामल खाएका थिए, जुन तस्वीर अहिले पनि निकै चर्चित रहेको छ।
 
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:१६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    