Harsamaya
प्रधानमन्त्री र ब्राजिलियन फुटबलरबीच भेटवार्ता
प्रधानमन्त्री र ब्राजिलियन फुटबलरबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्ट कार्लोसबीच आज भेटघाट भएको छ ।
एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए । 
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भइसकेको दाबी गरे ।
शीर्ष तीन नेताहरूबीचको भेटमा के सहमति भयो ?
शीर्ष तीन नेताहरूबीचको भेटमा के सहमति भयो ? छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श
विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ ।
गठबन्धनमा संकट परेपछि ओली देउवाबीच भेटवार्ता
गठबन्धनमा संकट परेपछि ओली देउवाबीच भेटवार्ता सो भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बताइएको छ । सो भेटवार्ता पछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रूपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं ।   मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका...
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’ 
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् । 
आन्दोलनरतहरूको मागमा मौन ओली, सडकमा चर्कदै असन्तोष
आन्दोलनरतहरूको मागमा मौन ओली, सडकमा चर्कदै असन्तोष यसैगरी २९ गते  नै  प्रधानमन्त्री ओली नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रममा सहभागी भए । जहाँ सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे । देशभित्रका समस्या हटेका छैनन्, प्रधानमन्त्री भने विदेश र भाषणमै अल्झिएको देखिन्छ । प्रधानमन्त्रीको चैत १७ देखि २९ सम्मको गतिविधि हेर्दा लाग्छ, उनी जनताभन्दा बढी अन्तर्राष्ट्रिय एवम स्वदेशी मञ्चमा...
प्रधानमन्त्री आज दमक जाँदै, जागरण सभालाई सम्बोधन गर्ने 
प्रधानमन्त्री आज दमक जाँदै, जागरण सभालाई सम्बोधन गर्ने  उनले भने, ‘बाहिर जसरी केही भएन भनेर भास्य सिर्जना भएको नेकपा एमालेका विरुद्धमा चौतर्फी आक्रमण गर्ने योजना बनाइएकोले हाम्रा दृष्टिकोणहरू, राजतन्त्र ल्याइहाले भन्ने हावा कुराहरूका पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिनका लागि हामीले प्रदेशस्तरीय जागरण सभाको आयोजना गरेका हौँ ।’
Weather Update