Harsamaya
कस्तो छ आजको तपाईंको राशिफल ?
कस्तो छ आजको तपाईंको राशिफल ? मीन  मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ । तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । परिबन्ध र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ । चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ ।...
आजको तपाईंको राशिफल: प्रेम, विश्वास र कर्मको फल
आजको तपाईंको राशिफल: प्रेम, विश्वास र कर्मको फल मीन  सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय...
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  धनु पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू मेष : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्।
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  मीन  पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ। व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ। तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । आजका लागि शुभअंक ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई...
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम कुम्भ कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । हर्षित हुने समाचार आउने छ । सानो...
कस्तो छ तपाईंको आजको दिन ?
कस्तो छ तपाईंको आजको दिन ? कुम्भ धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? कुम्भ  आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा वृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । कार्य क्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा...
   कस्तो छ आजको तपाईंको राशिफल ?
   कस्तो छ आजको तपाईंको राशिफल ? मीन  एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ...
दैनिक राशिफल : आज तपाईको जीवनमा आउने परिवर्तन र सम्भावनाहरू
दैनिक राशिफल : आज तपाईको जीवनमा आउने परिवर्तन र सम्भावनाहरू धनु : सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ । कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। आर्थिकमा सुधार आउनाले तपाईंलाई अत्यावश्यक वस्तुहरू खरिद गर्न सुविधा हुनेछ।
कस्तो छ आज तपाईंको भाग्य ?
कस्तो छ आज तपाईंको भाग्य ? मीन  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
Weather Update