Harsamaya
आजको राशिफल : आर्थिक लाभ, प्रेम र करियरमा को कति भाग्यमानी?
आजको राशिफल : आर्थिक लाभ, प्रेम र करियरमा को कति भाग्यमानी? कर्कट : चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ । आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ।
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  मीन  नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।
कस्तो छ आज तपाईंको दिन ?
कस्तो छ आज तपाईंको दिन ? कुम्भ अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? कुम्भ अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
आजको राशिफल : तपाईंको भाग्यले कुन दिशा लिँदैछ?
आजको राशिफल : तपाईंको भाग्यले कुन दिशा लिँदैछ? मिथुन : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।
वृषले  दाम, इनाम र प्रतिष्ठा कमाउने, कर्कटको प्रेमको बन्धन कसिने
वृषले  दाम, इनाम र प्रतिष्ठा कमाउने, कर्कटको प्रेमको बन्धन कसिने कुम्भ  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? मीन  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने!
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने! आज २०८१ फागुन ५ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे, सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ।  आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा ज्वाँनाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आजको राशिफल
आजको राशिफल आज २०८१ फागुन ४ गते आइतबार। आज नेपालमा सूर्योदय बिहान ०६:४२ बजे, सूर्यास्त साँझ ०५:५५  बजे हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा  दही खाएर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
  तपाईंको आजको राशिफल कस्तो छ ?
  तपाईंको आजको राशिफल कस्तो छ ? मकर परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।
Weather Update