तपाईंको आजको दिन कस्तो छ ?
मंगलबार, फागुन ६, २०८१
मीन
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
आजको राशिफल : कोही दौडिने, कोही चम्किने, कोही रमाउने!
सोमबार, फागुन ५, २०८१
आज २०८१ फागुन ५ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे, सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा ज्वाँनाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आजको राशिफल
आइतबार, फागुन ४, २०८१
आज २०८१ फागुन ४ गते आइतबार। आज नेपालमा सूर्योदय बिहान ०६:४२ बजे, सूर्यास्त साँझ ०५:५५ बजे हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
तपाईंको आजको राशिफल कस्तो छ ?
शनिबार, माघ १९, २०८१
मकर
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।
साताको लोकप्रिय
