शुक्रबारको राशिफल: १२ राशिको भाग्य, प्रेम, धन र करियर कस्तो?
शुक्रबार, साउन १५, २०८३
आजको राशिफल: प्रेम, करिअर, व्यापार र स्वास्थ्य कस्तो छ ?
बुधबार, साउन १३, २०८३
टाढाको यात्रा वा महत्वपूर्ण भ्रमणको सम्भावना देखिन्छ। पढाइ–लेखाइमा प्रगति हुनेछ र नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ।
आजको राशिफल : कसैलाई आर्थिक लाभ, कसैलाई सफलता, केही राशिलाई भने स्वास्थ्य र खर्चमा सावधानी
मंगलबार, साउन १२, २०८३
धार्मिक तथा सामाजिक गतिविधिप्रति आकर्षण बढ्नेछ। परिवारमा सद्भाव कायम रहनेछ र मन प्रसन्न रहनेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ। आज गरेका सकारात्मक कामले भविष्यमा राम्रो प्रतिफल दिने सम्भावना छ।
आज कुन राशिले पाउनेछन् शुभ समाचार?
आइतबार, साउन १०, २०८३
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
तपाईंको आजको दिन कस्तो रहला ?
शनिबार, साउन ९, २०८३
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
आजको राशिफल : नेतृत्व, धनलाभ र नयाँ अवसरको संकेत, यी राशिले पाउनेछन् सफलता
शुक्रबार, साउन ८, २०८३
घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ।
आजको राशिफल: कसको हुँदैछ भाग्य उदय, कुन राशिले अपनाउनुपर्छ सावधानी ?
बिहीबार, साउन ७, २०८३
केही मनोरञ्जनका लागि राम्रो दिन। आँखाले सबै कुरा भन्छ, र आज तपाईंले आफ्नो जोडीसित आँखा जुदाएर भावनात्मक बातचीत गर्नु हुनेछ।
आजको राशिफल: यी राशिले पाउन सक्छन् शुभ समाचार
बुधबार, साउन ६, २०८३
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
आज कुन राशिको चम्किनेछ भाग्य?
मंगलबार, साउन ५, २०८३
तपाईंले आफ्नो वैवाहिक जीवनका विवाहपूर्व, लखेटाई, र फकाउने आदि पुराना सुन्दर कुम्भ : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। दिनहरूको सम्झना गर्नु हुनेछ।
तपाईंको धन, प्रेम र आर्थिक अवस्था कस्तो रहला ?
सोमबार, साउन ४, २०८३
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
साताको लोकप्रिय

